हिजो प्र्धानम्त्रीज्युसंग आफ्ना सरोकारहरु राख्दै महिलाहरुले ध्यानाकर्षण गराए, यतिका धेरै राजनैतिक उपलब्धि बाबजुद किन सबिंधानको मर्म नियुक्तिहरुमा कार्वान्यवन भएनन, किन यतिका धेरै स्वार्थ बाझिने नियुक्तिहरु ? किन आफ्नत र कार्यकर्तालाई योग्यता नभए पनि महत्वपुर्ण संरचनामा राखिन्छन, किन महिला, र महिला भित्रका बिभिततालाई नियुक्तिहरुमा सोचिदैन, किन मन्त्रीपरिषद, आयोगहरु, राजदुतावास, कोभिड संक्रमण ब्यवस्थापन समिति, राय्ट्रीय बिपद नियुनिकरण प्राधिकरणका समानुपातिकरुपमा महिलाको विज्ञतालाई स्थान दिईदैन ? अन्तरपुस्ता महिलाबादी मन्च, महिला मात्री बिपद बियवस्थापन मन्च र महिला मानव अधिकार बिपद ब्यवस्थापन प्लेटफर्म !
Representatives of the 3 Women’s Network IGFF, WHDRRP & WFDM after submitting the appeal to the Prime Minister
13 Women Representatives of the 3 Networks IGFF, WHDRRP & WFDM
Leave a Reply