Updates & Documents

प्र्धानम्त्रीज्युलाई अपिल बुजौदै

हिजो प्र्धानम्त्रीज्युसंग आफ्ना सरोकारहरु राख्दै महिलाहरुले ध्यानाकर्षण गराए, यतिका धेरै राजनैतिक उपलब्धि बाबजुद किन सबिंधानको मर्म नियुक्तिहरुमा कार्वान्यवन भएनन, किन यतिका धेरै स्वार्थ बाझिने नियुक्तिहरु ? किन आफ्नत र कार्यकर्तालाई योग्यता नभए पनि महत्वपुर्ण संरचनामा राखिन्छन, किन महिला, र महिला भित्रका बिभिततालाई नियुक्तिहरुमा सोचिदैन, किन मन्त्रीपरिषद, आयोगहरु, राजदुतावास, कोभिड संक्रमण ब्यवस्थापन समिति, राय्ट्रीय बिपद नियुनिकरण... Continue Reading →

Feminist Position Paper/ महिलावादी आधारपत्र

नेपालमा महिलावादी नेतृत्व र महिला आन्दोलनको आधारपत्र प्रस्तावना हामी समान नागरिकता सम्बन्धी हाम्रो नैसर्गिक र अविभाज्य अधिकारमा विश्वास गर्दछौ । हामी महिलाको व्यक्तिगत स्वायत्तता र एजेन्सी, कानुनको शासन र अविभेद, पारिवारिक, सामाजिक, सांस्कृतिक, आर्थिक, कानुनी, राजनीतिक र औपचारिक संस्थाहरु समेटिएको न्यायपूर्ण र समतामुलक नीजि तथा सार्वजनिक संस्थाहरुलाई सम्मान गर्दछौं । हामी नेपाली महिला आन्दोलनको गौरवशाली... Continue Reading →

Feminist Position Paper

A Position Paper: Feminist Leadership & the Women's Movement in Nepal Preamble We believe in our inalienable and indivisible rights to equal citizenship that respects women’s individual autonomy and agency, rule of law and non-discrimination, just and equitable private and public institutions encompassing family, social, cultural, economic, legal, political and governance institutions. We recognise, respect... Continue Reading →

Website Built with WordPress.com.

Up ↑